२०८३ असार ९ गते, मंगलवार ११:२८

पोखरामा फोहोर व्यवस्थापन संकट : जनप्रतिनिधिहरूको अदूरदर्शिता

पोखरा । पोखरामा फोहोर व्यवस्थापनको समस्या झनै गम्भीर बनेको छ। ६ महिनाको अस्थायी समाधानको रूपमा बाच्छेबुडुवाबाट लामेआहाल ल्याण्डफिल साइट सारिएको भएता पनि साढे २ वर्षपछि पनि नयाँ फोहोर प्रशोधन केन्द्र निर्माणको कार्य सम्पन्न भएको छैन। मेयर धनराज आचार्यको नेतृत्वमा पोखरामा फोहोर प्रशोधन केन्द्र निर्माणको योजना बनेको थियो, तर अहिलेसम्म केही प्रगति भएको छैन। लामेआहालमा फोहोर …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM