२०८३ असार ९ गते, मंगलवार १५:०३

संसदीय इतिहासमा हिजो ‘कालो दिन’का रूपमा दर्ज भयो : सोबिता गौतम

२८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसदीय समितिबाट आएका प्रतिवेदनमाथि सरकारले पुनः संशोधन राख्न पाउने नजिर स्थापित भएको भन्दै आपत्ति जनाएकी छिन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा समय लिएर बोल्दै सांसद गौतमले कानुन समितिले पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव हालेर जनताको आँखामा छारो हाल्ने काम भएको जिकिर गरिन् ।…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM