बार्सिलोना । स्पेनमा १७ वर्षदेखि बस्दै आएका शिवप्रसाद गौतमलाई अझै पनि भाषाले अड्चन पारिरहेको छ। सुरुवाती दिनमा भाषा राम्रोसँग नपढेकोमा अहिले उनलाई पछुतो लागेको छ। उनी १७ वर्षपछि फेरि स्पेनिश भाषा सिक्न कक्षा लिइरहेका छन् । ‘भाषाको शक्ति: लेखकसँग विशेष संवाद’, कार्यक्रममा मंगलबार बार्सिलोनामा बोल्दै गौतमले भने, ‘भर्खर स्पेनमा आउनुभएका दाजुभाइ-बहिनीहरूलाई भाषा राम्रोसँग पढ्न म…

आर्मोन कार्की ब्लाईण्ड अडिसन राउण्डबाट नेक्स्ट राउण्डमा
काठमाण्डौ/ आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड













