२०८३ असार १७ गते, बुधबार २२:४८

जनकपुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

४ माघ, जनकपुरधाम । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने वर्ष ६० का सत्यनारायण साह छन् । आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका पैदल यात्री साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।…

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM