२०८३ असार १८ गते, बिहीबार ०२:०९

अन्तरिक्षमा दुई उपग्रह जोडेर भारतले बनायो कीर्तिमान

रुस, अमेरिका र चीनपछि स्पेस डकिङ सफलता हासिल गर्ने भारत चौथो देश बनेको छ । इसरोका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफलता मिलेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM