२०८३ असार १८ गते, बिहीबार १०:३१

धरौटी बुझाएर सभापति लामिछाने रिहा




फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।

आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

अदालतको उक्त आदेशअनुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM