२०८३ असार १८ गते, बिहीबार १०:३०

‘ऐन, कानुनमा भएका कमजोरी सच्याइने’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ऐन, कानुनमा भएका कमजोरी सच्याइने बताउनुभएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले कतिपय कुरामा कानुन संशोधनको आवश्यकता महसुस भएको र ती विषय सच्याउँदै जानुपर्नेमा जोड दिनुभयो ।  समिति अन्तर्गतका उपसमितिले कानुन कार्यान्वयनको अवस्थाका विषयमा गरिएको अध्ययन प्रतिवेदनले औँल्याएका …

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM