भदौ–असोजतिर आमा मकैको खोया जम्मा गर्नुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । प्रश्न गर्थें– ‘यो बेकामको खोया किन यति जतनसँग जम्मा गर्नुभएको ?’ आमा भन्नुुहुुन्थ्यो– ‘पछि चाल पाउछस्, खुरुक्क यो माथि लगेर राख् !’ म, आज्ञापालक भई डोकामा भरिएको खोया माथि तलामा ओसारिदिन्थें । मंसिरको अन्तिमदेखि नै चरिकोटमा हिमपात सुरु भइहाल्थ्यो । उबेलाको समय, ढुुङ्गा–माटोको घरमा…

ठमेलमा अनैतिक क्रियाकलाप गर्ने सात विदेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक शान्ति तथा सुरक्षामा















