२०८३ जेष्ठ ३ गते, आईतवार १४:५०

गीतकार भुसालको “कैदी” सार्वजनिक (भिडियोसहित…)

चन्द्रसूर्य समाचारदाता ।
काठमाण्डौ ।
लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा रहे पनि नेपाली गीत, संगीतको क्षेत्रमा आफ्नो एक पछी अर्को गीतीय कोशेलीहरु पस्किंदै आउनु भएकी गीतकार नुतन भुसालको कैदी नामक गीत सार्वजनिक गरिएको छ ।
“कैदी बनाउ मलाई तिम्रो मुटुको जेलमा, बाँध मलाई हरदम तिम्रो प्रेमको नेलमा….” बोलको सो गीतमा सुमधुर स्वरका धनी गायक विश्व नेपालीको स्वर रहेको छ भने संगीतकार सुनिल मास्केले संगीत भरेका छन् । भिडियोलाई अश्विनले सम्पादन गरेका हुन् ।

गीतकार भुसालको व्यक्तिगत म्युजिकल च्यानल नूतन म्युजिक मार्फत सो गीत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM