२०८२ माघ १२ गते, सोमबार ०२:२७

नेपालगन्जमा भाइमसला किन्नेको भिड 




बाँके । बाँके जिल्लाको नेपालगन्जको एकलाइनी बजार जहाँ चाडपर्वको बेला बिहानै देखि सामान किन्नेको भिड एकदमै हुने गर्दछ। नेपालीको दोस्रो ठुलो पर्व तिहारको लागि किनमेल गर्नेको घुइँचो यहाँ मात्र होइन अधिकांश बजारमा देख्न सकिन्छ। 

लक्ष्मी पूजा, म्ह पूजा र भाइटिकाको लागि आवश्यक हरेक सामान एकै ठाउँमा पाइने भएकोले पनि यहाँ घुइँचो बढी लाग्ने गर्दछ। विशेष गरेर भाइ मसला किन्न उपभोक्ताहरू नेपालगन्जको एकलाइनी बजार पुग्ने गर्दछन् । 

पछिल्लो समय भाइ मसला प्याकिङ गरेर बिक्री हुने गरेको छ । बजारमा यसको मूल्य १५० देखि अधिकतम २ हजार सम्मको राखिने गरेको तिन दशक देखि एकलाइनीमा व्यापार गरिरहनु भएका अलामुजिद्दिन खाको भनाई छ।

किनमेल गर्ने उपभोक्ता पनि गत बर्ष भन्दा यस बर्ष मूल्यमा खासै फरक नभएको बताउनुहुन्छ कोहलपुर १ बाट तिहारको सामान किन्न आउनुभएकी टिका थापा ।

भाइमसला अर्थात् ड्राइफुर्ट्स जाडो याम सुरु हुनै लाग्दा यस्ता खानेकुरा शरीरका लागि बढी लाभदायक हुने पोषणविदहरु बताउछ्न । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d djarum4d beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM