२०८३ जेष्ठ ३० गते, शनिबार ००:४१

गरुडा मेयर कपमा गेडहीको जीत

प्रेमचन्द्र झा/

राैतहट । गरुडा नगर पालिकाद्वारा आयोजित मेयर कप २०८१ वडा नम्बर २ गेडहीका खेलाडी जित्न सफल भएका छन ।नगर स्तरमा भएको प्रतियोगिताको शनिवार भएको फाईनल खेलमा बसबिटी जिगडिया क्रिकेट टिमले लिएको लक्ष्य पूरा गर्न नसक्दा गेडही विजयी भएको हो । गेडही क्रिकेट टिमले टस जितेर बैटिङ्ग गर्दा ९ विकेट गुमाई दुई सय १८ रनकाे टार्जेट दिएको थियो । बसबिटी जिगडिया सबै विकेट गुमाई मात्र १ सय तीस रन मात्र बनाएका थिए । जित सगै वडा नम्बर २ गेडहीका खेलाडीहरुले ट्रफि प्रमाणपत्र सहित ८१ हजार नगद पाएका छन ।

उप विजेता गरुडा नपा ८का खेलाडीले ट्रफि प्रमाणपत्र सहित ४१ हजार नगद पाएका छन । खेलमा ८१ बनाई मैन अफ दि मैच मनाेज सहनी भएका छन । , वेस्ट किपर मैच अफ दि सिरिज धर्मेन्द्र साहलाई पुरस्कृत गरिएका छन । समापन कार्यक्रमका प्रमुख अतिथि गरुडा नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले खेलाडीलाई मेडल, ट्रफी , प्रमाण पत्र र नगद हस्तान्तरण गरेका थिए ।

युथ कल्व अफ राैतहटका अध्यक्ष पिन्टु शर्माकाे अध्यक्षतामा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त प्रतियोगिताको अशाेज २१ गते एक कार्यक्रम बिच मधेस सरकारका खेलकुद मन्त्री प्रदिप जयसवालले २० दिन आगाडी उदघाटन गरेका थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM