कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ९ बजे बुद्धभूमि नगरपालिका वडा नम्बर ९२, गोरुसिङ्गेमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका थिए । जसमध्ये एक जना नाम नखुलेका पुरुषको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । …

संवैधानिक परिषद्ले पायो पूर्णता, प्रधान न्यायाधीश सिफारिसको बाटो खुला
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय















