२०८२ माघ ९ गते, शुक्रबार ०४:२९

नेपाली काँग्रेसका नेता अजयबाबु शिवाकोटी पक्राउ

काठमाण्डौ/सत्तारूढ काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरी मालीगाउँ ल्याइएको बताएका छन् ।

निर्मला कुर्मीलाई न्याय माग गर्दै रूबी खानको अगुवाईमा मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीनिवास बाहिर गरेको प्रदर्शनका क्रममा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले रूबी खानसहित अरु ७ जनालाई नियन्त्रणमा लिएको छ ।

शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरेर मालीगाउँ र त्यहाँबाट स्वास्थ्य परिक्षणका लागि भन्दै वीर अस्पताल लगेको बताए ।

आफूलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले केही नबताएको उनले जनाए । प्रदर्शनका कारण सवारी जाम भएको र गाडी रोकेर के भएको रहेछ भनेर बुझ्न गएका बेला नियन्त्रणमा लिइएको उनले उल्लेख गरे ।

शिवाकोटी काँग्रेस महामन्त्री गगन थापा निकट मानिन्छन् ।

निजी गाडीमा बाटोमा हिँड्दै गर्दा पक्राउ परेका प्रदर्शनकारीहरुलाई प्रहरीले दुर्व्यवहार गरेकाे देखेपछि गाडीबाट ओर्लिएर प्रतिवादमा उत्रिएका शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियो ।

प्रहरी बृत्त पुऱ्याए लगत्तै पहिचान भएपछि उनलाई छाड्न प्रहरी तयार भएपनि सबैलाई रिहा गरे मात्रै आफु छुट्ने अडान लिएपछि प्रहरीले पक्राउ परेका सबैलाई रिहा गरे संगै शिवाकोटी केही बेर अघि छुटेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM