२०८३ बैशाख २२ गते, मंगलवार २१:५६

दुई उपप्रधानमन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं/केपी शर्मा ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार श्रेष्ठले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM