२०८३ जेष्ठ ३ गते, आईतवार १६:५६

पोखरामा यस्तो अवस्थामा भेटिइन्, नायिका प्रियंका कार्की…

सर्वाधिक व्यस्त रहने नायिका प्रियंका कार्की बेला बेला चर्चामा आउने गरेकी छन् । अधिकाशंको रुचीमा पर्ने नायिका प्रियंका बेला बेला तस्बिर तथा पहिरनका कारण चर्चा आउने गरेकी हुन् । यतिबेला उनी फेरि चर्चामा आएकी छन् ।

उनले केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्, जुन तस्बिर निकै भाईरल बनेका छन् । हुनत उनी आफुलाई चर्चामा ल्याउन तथा भाईरल बन्नकै लागि बेला बेला यस्ता खाले तस्बिर सार्वजनिक गर्दै आएकी छन् ।

गर्मी महिना सुरु भएसँगै उनले स्विमिङ पुलका हट तस्विरहरु सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्विरमा उनले लेखेकी छन्, ‘स्विमिङ पुल चाहना भन्दा पनि आवश्यकता हो ।’ उक्त तस्विर उनले पोखरामा साथीहरुसँग खिचाएकी हुन् । तस्विरमा उनीहरु बिकिनी अवतारमा निकै सुन्दर देखिएकी छन् । प्रियंका भने कालो बिकिनीमा छिन् ।

केही समयअघि होलिडे मनाउन उनी इण्डोनेशिया गएकी थिईन् । प्रेमी आयुष्मानसँगै उनले इण्डोनेशियामा होलिडे मनाईन् । त्यो बेला पनि उनले समुन्द्र किनारमा रमाइरहेका तस्बिर सार्वजनिक गरेकी थिईन् । प्रियंकाले आफ्ना निकै हट तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिईन् । विकीनी लगाएको तस्बिरमा दर्शकबाट मिश्रित प्रतिक्रिया पाएकी थिईन् ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM