२०८३ बैशाख २७ गते, आईतवार १५:४६

सर्लाहीमा दुर्घटना: सातको मृत्यु

काठमाण्डौ/सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा भएको दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान भैरहवाबाट जनकपुर आउँदै गरेको बस र लहरी एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको हो बस र लहरीको नम्बर खुल्न नसकेको छैन, दुर्घटनामा घाईते धेरैको अवस्था चिन्ताजनक रहेको बताईएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM