२०८३ जेष्ठ ३० गते, शनिबार ०२:५८

पत्रकार महासंघको निर्वाचन लक्षित मञ्चको भेला

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको उपलब्ध सदस्यहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौंमा बुधबार भएको भेलामा मञ्चका अध्यक्ष युवराज बिद्रोहीसहित मञ्चका पदाधिकारी, कार्यसमिति, सल्लाहकार, मञ्चबाट प्रतिनिधित्व गर्ने महासंघको एसोसिएट प्रदेश समितिमा निर्वाचित महासचिव, सदस्यहरु तथा मञ्चका उपलब्ध साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।

भेलामा मञ्चका अध्यक्ष युवराज बिद्रोहीले चुनावी रणनीतिबारे बिफ्रिङ गर्दै महासंघलाई विशुद्ध पत्रकारहरुको छाता संस्थाको रुपमा विकास गर्न आफूहरुको सक्रिय भूमिका रहनु पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM