२०८३ बैशाख २३ गते, बुधबार २३:०८

काँग्रेसको अवरोधकाबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया शुरू

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको प्रक्रिया सुरू भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षीको होहल्ला र नाराबाजीका बीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया सुरु भएको हो।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै विपक्षी विरोध जनाएका छन्।

विपक्षी दलहरूको अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियाे।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM