२०८३ बैशाख १३ गते, आईतवार १७:०४

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक भएका छन् । शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेकाे हाे।

सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ । यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM