२०८३ बैशाख १५ गते, मंगलवार २२:५६

कुलमानले दिए मन्त्रीपदबाट राजीनामा

काठमाडौँ/जलस्रोत तथा सिन्चाई,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजोको क्याबिनेट बैठकमा चुनावी नागरिक सरकारमा बसेर दलीय गतिविधि देखाउन नहुने भन्दै नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न आग्रह गरेकी थिइन् ।

पूर्ण रूपमा दलमा जोडिएर चुनावी अभियान थाल्न राजीनामा दिएको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM