२०८३ बैशाख १६ गते, बुधबार ११:११

चुनाव नलड्ने काँग्रेस महामन्त्री शर्माको घोषणा

काठमाडौै । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादनको बिहीबारको बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नभै अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव आफ्नो क्षेत्रका नेता तथा कार्यकर्तालाई गराएको जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM