२०८३ बैशाख २३ गते, बुधबार १४:११

३३ नाल अवैध भरूवा बन्दुक बरामद

सल्यान । सल्यान प्रहरीले ३३ नाल अवैध भरूवा बन्दुक बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट ३३ नाल भरूवा बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बरामद गरिएका धेरै भरूवा बन्दुकहरू बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकाबाट बरामद गरिएको छ ।

फेला परेका बन्दुक लामो समयदेखि लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरिक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM