२०८३ बैशाख १६ गते, बुधबार १९:५८

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि सुरु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM