२०८२ माघ ९ गते, शुक्रबार ११:२८

मधेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, मन्त्रीमण्डल विस्तार, कसलाई कुन मन्त्रालय?

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन्।

आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन्।

सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे। उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए।

प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो। त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस्तार चाँडै हुने जानकारी दिए।

विश्वासको मत लिनु भन्दा पहिला पनि मन्त्रिपरिषद् विस्तार हुने उनले बताए। अहिले मुख्यमन्त्री यादवसंग अर्थ मन्त्रालयबाहेकका सम्पूर्ण मन्त्रालयहरु रहेको छ।

पदभार ग्रहण गरेलगत्तै उनले मन्त्री परिषद विस्तार पनि गरेका छन्। हेर्नुहोस् मन्त्रालय बाँडफाँडको सूचि:-

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM