२०८२ माघ ९ गते, शुक्रबार ११:१५

नक्कली नोटसहित तीन जना पक्राउ

रौतहट/ईशनाथ–४ लतमरी सीमाक्षेत्र — सशस्त्र प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ सवा चार बजे, सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैया टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारतको पूर्वी चम्पारण, चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही–४ निवासी २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल रहेका छन्। उनीहरूको साथबाट १,००० रुपैयाँ दरका ११८ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूबाट थप अनुसन्धान भइरहेको छ र उनीहरूको संलग्नता अन्य अवैध गतिविधिसँग सम्बन्धित छ कि छैन भन्ने कुरा छानबिन भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM