२०८३ बैशाख १७ गते, बिहीबार ०२:५८

सुनको मूल्यमा भारी बृद्धि, चाँदीको पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा मंगलबार सुन चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा १९ घटेको सुनको भाउ आज ५ हजार दुई सय रुपैयाले बढेको हो ।

आज छापवाल सुन दुई लाख ४७ हजार नौसय रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य तोलाको दुई लाख ४२ हजार सातसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ८५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार दुईसय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM