२०८२ आश्विन २५ गते, शनिबार १५:३०

जेनजी अभियन्ता हमाल पक्राउ

काठमाडौं । जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ । उनी राप्रपाका युवा नेतासमेत हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM