२०८२ आश्विन २६ गते, आईतवार ०१:५१

नारायणगढ-मुग्लिन सडक पुनः सुचारु

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ।

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM