२०८२ माघ २६ गते, सोमबार ११:४०

बजेट पूर्वाग्रही भन्दै पूर्वमन्त्रीले रोष्ट्रममै च्याते बजेट पुस्तिका

काठमाडौं/गण्डकी प्रदेशसभा बैठकमा सोमबार एक नाटकीय क्षण देखिएको छ, जब नेकपा माओवादी केन्द्रका सांसद तथा गण्डकीका पूर्व भौतिक पूर्वाधार मन्त्री रेशम बहादुर जुग्जालीले बजेटप्रति आक्रोश व्यक्त गर्दै रोष्ट्रममै बजेट पुस्तिका च्यातिदिए।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको वार्षिक कार्यक्रममाथि छलफल भइरहेका बेला सांसद जुग्जालीले प्रस्तुत बजेट पूर्वाग्रही र योजनाविहीन भएको आरोप लगाए। उनले बजेट धार्मिक केन्द्रहरूमा मात्र केन्द्रित भएको भन्दै व्यङ्ग्य गर्दै भने, “अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएका होलान्।”

म्याग्दी जिल्लाको दुर्गम क्षेत्र गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्मको अवस्थाबारे संकेत गर्दै उनले भौतिक तथा अर्थमन्त्रीलाई स्थल अवलोकन गर्न सुझाव दिए।

सांसद जुग्जालीले बजेटको दिशाविहीनतालाई आलोचना गर्दै भने, “यो बजेट सगरमाथा जान खोजेको हो तर हिन्दसागर पुग्न लागेकोजस्तो देखिन्छ।”

उनको यस प्रष्ट र चर्को विरोधले प्रदेशसभामा हलचल सिर्जना गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM