२०८३ बैशाख ३१ गते, बिहीबार ००:१३

कार पल्टिदा एकको मृत्यु, तीन घाइते

वीरगंज २५ जेठ । वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा नजीकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन् । आइतवार दिउँसो ३ः१० बजे बीआर ५५ बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकखण्डको बीचमा रहेको डिभाइडरमा ठोक्किदा चारजना घाइते भए । बारास्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकबाट बसपार्क जाँदै गरेको सो कारमा चालक भारत, बेतिया नरकटियागंज निवासी करिब ४० वर्षीय गणेश सर्राफ, २० वर्षीय रतन सर्राफ र अर्का बिटु सर्राफ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM