२०८३ बैशाख ४ गते, शुक्रबार ०६:०९

मधेस प्रदेशसभामा प्रदेशको नीति तथा कार्यक्रम पेस

धनुषा, २३ जेठ : मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक २०८२/८३ को नीति तथा कार्यक्रम आज पेस गर्नुभएको छ ।
मधेस प्रदेशसभाको आजको बैठकमा पेस गरिएको नीति तथा कार्यक्रममा दुई दर्जनभन्दा बढी नारासहितको कार्यक्रम पेस गरिएको छ । वर्तमान सरकारले मखान खेतीको विकास तथा विस्तार गरी प्रशोधन, प्याकेजिङ, लेवलिङ तथा ब्रान्डिङलगायतका कार्यहरू सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । ‘हर हाथमे सीप, हर घरमे रोजगार, सीपयुक्त युवा, समृद्ध मधेसके आधार’ अभियानलाई आत्मसात् गर्दै पहिलो चरणमा एक लाख जनालाई रोजगारी प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा ‘उत्पादन मधेसमा, विस्तार देशमा’, ‘मधेसको शान, स्थानीय मखान’, ‘आँपको बगैँचा, मधेसको समृद्धि’, ‘खेतखेतमा पानी, घरघरमा खाद्यान्नसहित आम्दानी’, ‘श्रमिकलाई सवारी, घरघरमा रोजगारी’, ‘पूर्ण सुरक्षित मातृत्व प्रदेश, पूर्णखोप प्रदेश, कुपोषणमुक्त प्रदेश’, ‘उद्यमशील महिला, समृद्ध मधेस’, ‘खेली मधेस, जिती मधेस’, ‘घुमौँ मधेस, बुझौँ मधेस’, ‘चुरे जोगाऊँ, मधेस बचाऊँ’, ‘मुख्यमन्त्री हरियाली प्रवर्द्धन अभियान’, ‘हरित सहर स्वच्छ सहर’, ‘विपद् व्यवस्थापनमा पूर्वतयारी, सुरक्षित भई निम्त्याऊँ खुसीयाली’लगायतका नाराद्वारा अभियान सञ्चालन गर्ने उल्लेख छ ।
स्वास्थ्य, शिक्षाका कार्यक्रमहरूलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने, मातृशिशु स्वास्थ्य प्रवर्द्धन गर्ने, महिलालाई उद्यमशीलतातिर उन्मुख गराउन प्राथमिकता दिइनेलगायत नीति प्रदेश प्रमुखले सरकारको तर्फबाट पेस गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान बन्द गरेको मधेस सरकारले महिला हिंसा तथा भेदभावको अन्त्य गरी महिला सशक्तीकरण गर्न ‘बेटी जिन्दावाद’ अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई अनुगमन मूल्याङ्कन गरी प्रभावकारिताका साथ निरन्तरता दिइने उल्लेख छ ।
मधेसमा पर्यटन प्रवर्द्धनका लागि ‘घुमौँ मधेस, बुझौँ मधेस’ नारालाई आत्मसात् गर्दै ‘मधेस भ्रमण वर्ष २०८३’ अभियानलाई सञ्चालनमा ल्याइने नीति लिएको छ । गुनासो, सुझाव तथा समस्या समाधानका लागि ‘हेल्लो मुख्यमन्त्री’ अभियानलाई प्राथमिकताका साथ लागू गर्ने नीति लिइएको छ ।
‘समृद्ध मधेस, समृद्ध राष्ट्रको आधार’ मार्गदर्शक सिद्धान्तअनुसार सामाजिक न्याय, आर्थिक समावेशिता र पूर्वाधार विकासलगायतका क्षेत्रहरूमा दिगो विकास लक्षित कार्यक्रम सञ्चालन गर्ने नीतिमा उल्लेख छ ।
मधेस सरकारले किसानलाई कृषि उत्पादनमा वृद्धि गर्न सम्झौता भई निर्माणाधीन अधुरो अवस्थामा रहेको शीतभण्डार निर्माण सम्पन्न गर्न तथा कृषि मिटर र सोलार पम्पमा अनुदान उपलब्ध गराउने नीति लिने, भूमिगत सिँचाइ क्षेत्र विस्तार गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि विद्युतीकरण कार्यक्रमलाई निरन्तरता दिइने नीति लिएको छ ।
सरकारले ‘विज्ञान र प्रविधिको विकास, समृद्धिको आधार’लाई मूर्तरूप दिन प्रदेश गौरवको आयोजनाका रूपमा ‘साइन्स एन्ड टेक्नोलोजी इनोभेसन क्लस्टर’अन्तर्गत ‘स्पेस एन्ड कम्युनिकेसन सेन्टर’, ‘स्टार्टअप’ तथा ‘इनोभेसन सेन्टर’ र ‘इन्क्वेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइने जनाएको छ ।
प्रदेशका गौरवको आयोजनाका रूपमा ‘मधेस लगानी सम्मेलन’, ‘ट्राभेल समिट’ तथा ‘डायस्पोरा समिट’को आयोजना गर्ने नीति लिएको छ । प्रदेश सरकारले उद्योग, व्यवसायी तथा किसान लक्षित ऋण कार्डको व्यवस्था गरी वित्तीय सुधार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । रासस

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 zeonslot bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM