२०८३ जेष्ठ ५ गते, मंगलवार २०:२८

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट, खजुर तथा स्प्रे पेन्टसहित रू. ४ लाख मूल्य बराबरको सामग्री सशस्त्र प्रहरी बल, नेपाल प्र.सि.सु. गुल्म बीरगंजले नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। वीरगंज महानगरपालिका–८, गहवाटोलस्थित मुन्ना हवारीले संचालन गर्दै आएको गाईगोठमा छापामारी सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त सामग्रीहरू भारतबाट भन्सार छली गोठमा लुकाइछिपाइ भण्डारण गरिएको अवस्थामा फेला परेपछि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM