२०८२ पुष १९ गते, शनिबार ००:४७

९० लाखको शहीद शालिक, अनिल झाको घरमै अलपत्र!

शहिदको अपमान ?
पूर्वमन्त्री अनिल झाको गौरस्थित  संस्कृति एफ.एम. रहेको घर मा अलपत्र अवस्थामा राखिएका मधेशी शहिदहरूको प्रतिमा, ९० लाख खर्चेर बनेको स्मृति पार्कको पिलर समेत बेवारिसे !

 

– राकेश कुमार यादव
रौतहट/मधेश आन्दोलनमा प्राण गुमाएका शहिदहरूको सम्मानमा बनाइएको भनिएको स्मृति प्रतीकहरू आज अलपत्र अवस्थामा फालिएका छन्। गौरमा निर्माणाधीन शहिद स्मृति पार्कका लागि झण्डै ९० लाख रुपैयाँ खर्च भइसकेको सरकारी रेकर्ड छ, तर ती पिलरहरू अहिले पनि पूर्वमन्त्री अनिल झाको घर परिसरमा थुपारिएको अवस्थामा छन्।

त्यति मात्र होइन, शहिदहरूको सम्मानमा बनाइएका मुर्तिहरू समेत झाँगिएका बोरामा बेरिएको अवस्थामा त्यहीँ जस्ताको त्यस्तै राखिएको देखिन्छ। न त त्यसको सुरक्षाको उचित व्यवस्था छ, न त स्थानीय सरकारले चासो दिएको देखिन्छ।

“यो त शहिदको अपमान हो,” एक स्थानीय सामाजिक अगुवाले भने, “शहिदहरूका नाममा बजेट खर्च गरेर मूर्ति बनाउने, अनि त्यसलाई संरक्षण नगर्ने? यसको जवाफ कसले दिने?”

पूर्वमन्त्री झा मधेश आन्दोलनका एक सक्रिय नेता हुन् र उनीकै पालामा यो स्मृति पार्क निर्माण सुरु गरिएको हो। तर, आजकै दिनमा ती संरचनाहरू उनको घरको छायाँमा बेवारिसे अवस्थामा देखिनु विडम्बनापूर्ण छ।

प्रश्न उठ्छ –
– शहिदहरूका नाममा खर्च भएको करोडौंको उपयोगिता के हो?
– मूर्तिहरू अझै किन सार्वजनिक स्थलमा स्थापना भएनन्?
– स्मृति पार्कको निर्माण किन रोकियो?
– यसमा स्थानीय सरकार र मन्त्रीपदमा रहेका झाको भूमिका के रह्यो?

मधेश आन्दोलनको भावनात्मक सवाल यसरी बेवास्ता हुनु आफैमा एक ठूलो प्रश्न हो। सम्बन्धित निकायले चाँडोभन्दा चाँडो जवाफ दिन जरुरी छ। नत्र मधेशी समुदायका शहिदहरूप्रति यो गम्भीर अपमान हो भन्ने जनआक्रोश बढ्न सक्छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM