२०८२ माघ २९ गते, बिहीबार २१:०६

मातापिताको सेवा सबैभन्दा ठूलो धर्म– कथावाचक अनिरूद्धाचार्य

रक्सौल, ९ जेठ । भारतको वृन्दावनस्थित गौरी गोपाल आश्रमका संस्थापक अनिरूद्धाचार्यजी महाराजको एक दिवसीय भक्ती सत्सङ्ग तथा प्रवचन कार्यक्रम भारतको रक्सौलमा सम्पन्न भएको छ । भारत विकास परिषद् रक्सौल शाखाले लक्ष्मीपुरस्थित वाइएस रिसोर्टमा आयोजना गरेको कार्यक्रममा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति थियो । कथावाचक अनिरूद्धाचार्य महाराजको पुष्पवर्षा तथा भव्य आरती गरेर स्वागत गरिएको थियो । प्रवचनको क्रममा महाराजले मानव सेवा, मातापिताको सेवा र राष्ट्र सेवालाई सबैभन्दा ठूलो धर्म रहेको बताए । उनले छुवाछुत तथा सामाजिक कुरीति विरूद्ध जनचेतना फैलाउने सन्देश दिंदै देशको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्न सबैलाई आग्रह गरे । आफ्नो गौरी गोपाल आश्रमको जानकारी दिंदै उनले उक्त आश्रममा परिवारबाट तिरस्कृत ३०० वृद्ध आमाहरूको सेवा भइरहेको र त्यहाँ दैनिक ३०,००० जनालाई निल्शुल्क भोजन गराइने बताए । कार्यक्रममा उनले मधुर भजनहरूमार्फत श्रद्धालुहरूलाई भावविभोर बनाएका थिए । परिषद् सचिव डा. राजेन्द्र प्रसाद सिंह र मिडिया प्रभारी रजनीश प्रियदर्शीले श्री महाराजको आगमनले स्थानीय समुदायलाई धार्मिक तथा आध्यात्मिक लाभ पुगेको बताए । कार्यक्रम सफल बनाउन परिषद्का अवधेश सिंह, सीताराम गोयल, डा. एस.के. सिंह, सुनील कुमार, अजय कुमार, बिमल सर्राफ, विजय कुमार लगायत महिला तथा बाल विकास संयोजिका श्रीमती बी.एस.दासको उल्लेखनीय योगदान रहेको मिडिया प्रभारी रजनीशले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM