२०८२ मंसिर १९ गते, शुक्रबार २३:३१

मातातीर्थमा आगलागीः ठेकेदारको लापरवाही वा नियोजित षड्यन्त्र? तीन सदस्यीय छानबिन समिति गठन

काठमाडौँ ।काठमाडौँको मातातीर्थ सबस्टेशनमा आइतबार दिउँसो अचानक भएको आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति क्रमशः पुनः सुचारु हुँदैछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार तीन दिनभित्र सबै प्रभावित क्षेत्रमा आपूर्ति पूर्ण रूपमा पूर्ववत हुनेछ।

ब्रेकर प्यानलको स्विच सञ्चालन गर्दा स्पार्क भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। तर यो ठेकेदारको लापरवाहीबाट मात्रै हो कि कसैले जानीबुझी गराएको हो भन्ने विषयमा तीन सदस्यीय छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाइने प्राधिकरणले जनाएको छ।

“घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कारबाही गरिनेछ,” शाक्यले बताए। उनका अनुसार, जलेका उपकरण निर्माण कम्पनीमार्फत प्रतिस्थापन हुनेछन् भने तत्कालका लागि स्युचाटार सबस्टेशनबाट सेवा रिरोटिङ गरी अधिकांश क्षेत्रमा आपूर्ति बहाल गरिएको छ।

बूढानिलकण्ठ र चपली सबस्टेशनबाट स्वीचगियर ल्याएर आवश्यक मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।

आगलागीका कारण चन्द्रागिरि आसपासको क्षेत्रमा भएको विद्युत अवरुद्ध सोमबारबाट पुनः सञ्चालनमा आएको शाक्यले स्पष्ट पार्नुभयो।

यस घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता र प्राविधिक सावधानीमाथि समेत प्रश्न उठाएको छ। प्रणालीको दीर्घकालीन स्थायित्वका लागि व्यापक मूल्यांकन र सुधार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM