प्रमुख जिल्ला अधिकारी अर्यालले तपाईहरूको माग म सम्बन्धित माथिल्लो निकायमा पुर्याउने बताउँदै स्थानीय प्रशासनसहित सरकार पत्रकारहरूको साथमा रहेको बताए । ज्ञापनपत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारीलगायतको सहभागीता रहेको थियो ।

ग्राण्डी अस्पताल र सशस्त्र प्रहरीबीच उपचार सहुलियत सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, १६ वैशाख । काठमाडौँको धापासीमा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल