२०८२ मंसिर २० गते, शनिबार १८:३८

पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा प्रेस चौतारी पर्साद्वारा प्रदर्शन

वीरगंज, १६ चैत । प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति पर्साले पत्रकार सुरेश रजकको हत्यारालाई कारबाईको माग गर्दै विरोध प्रर्दशन गरेको छ । राजावादीहरूको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा शनिवार वीरगंजको घण्टाघरमा प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको विरोध कार्यक्रममा पत्रकार सुरक्षाको सुनिश्चितता र हत्यारालाई तत्काल कडा कारबाईको माग गरिएको छ । पत्रकारहरूको स्वतन्त्रता र अधिकार संरक्षणको माग गर्दै विरोध कार्यक्रममा सहभागीहरूले ‘पत्रकारको हत्या सह्य हुँदैन’, ‘पत्रकारको सुरक्षा सुनिश्चित गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । विरोध कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रा, तुलसी (विजय) भण्डारी, नेपाल पत्रकार महासंघका पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पूर्व अध्यक्ष अनुप तिवारी, मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारालगायतको उपस्थिति थियो । विरोध सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष मिश्रले पत्रकारहरूको सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्ने र हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने माग गरे। नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले प्रेस स्वतन्त्रता र पत्रकारहरूको अधिकारलाई कुण्ठित गर्ने जुनसुकै प्रयासको कडा विरोध गर्ने चेतावनी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM