२०८३ जेष्ठ २३ गते, शनिबार १९:५४

कुलमान र हितेन्द्रको मुद्दा आइतवारलाई ताेकियाे, सरकारको निर्णय सदर हुने संकेत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट वर्खास्त भएका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सम्बन्धी मुद्दाको सुनुवाइ आइतवार हुने भएकाे छ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा आज (शुक्रवार) उक्त मुद्दाको पहिलाे वहस पछि सरकारकाे कुरा सुन्नुपर्ने भन्दै आईतवारका लागि पेशिि ताेकिने जानकारी ईजलासवाट गराएकाे छ। सर्वाेच्चले अन्तरिम आदेश जारी नगरी अाईतवारका लागि पेशी ताेक्न लागेकाे हाे। दोस्रो नम्बरमा कुलमान घिसिङको र पाँचौं नम्बरमा हितेन्द्रदेव शाक्यको मुद्दा पेसीमा रहेकामा दुवैलाई साथी राखि सुनुवाइ गरि आइतवारका लागि पठाउने जानकारी गराएकाे हाे।

सुनुवाइ सारिएसँगै आइतवारको सुनुवाईले ले सरकारको निर्णय सदर हुने संकेत देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM