२०८३ बैशाख १ गते, मंगलवार १२:०४

सरकारका कामकारबाहीमा निरन्तर खबरदारी  गर्नुपर्छ : महामन्त्री थापा




नवलपरासी  I नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारले गर्ने कामकारबाहीमा काङ्ग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

नागरिक असन्तुष्ट हुने काम सरकारले गर्न नहुने उहाँले बताउनुभयो। नेपाली काँग्रेस पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै सरकारले गरेका धेरै राम्रा कामहरू एउटा नराम्रो कामले ओझेलमा पर्ने भएकाले सरकारको कामकारबाहीमा नेपाली काङ्ग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताउनु भएको हो  । 

 “सरकारले सुधारका कामहरू धेरै गरेको छ । तर , कहिले काहीँ जनताले नचाहेको काममा हात हाल्न खोज्दा जनतामा निराशा बढ्ने रहेछ “थापाले भन्नुभयो” । 

“पार्टीका तर्फबाट मैले स्वयम् काँग्रेस सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै राखेर भनेको छु । अब हामीलाई जनता निराश बनाउने छुट छैन ” । 

 पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका महामन्त्री थापाले प्रदेश लाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न नसक्दा र अझै पनि केन्द्रिकरण मानसिकता भएकाले जनतामा प्रदेश संरचना प्रति असन्तुष्टि रहेको उल्लेख गर्नुभयो ।

सङ्घीयताको विषयमा प्रश्न गर्नु भन्दा पनि सङ्घीयतालाई कसरी मजबुत बनाउने तर्फ केन्द्र देखि स्थानीय तहसम्म बहस हुन आवश्यक रहेको महामन्त्री थापाले  बताउनुभयो । अहिले सम्म भएका उपलब्धिलाई घरमा बसेर केही सेकेण्ड सामाजिक सञ्जालमा आउने सामग्रीको भरमा भ्रम फैलाउने काम भइरहेकाले आफ्‌ना कार्यकर्ता र नेताले गाउँगाउँमा अहिले असल अभ्यासको विषयमा सर्वसाधारणलाई बुझाउन सक्नुपर्ने थापाको जिकिर थियो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले जिल्लामा पाटी भित्र देखिएको गुटिय अन्तरद्वन्दलाई मिलाएर पाटी एक बनाउनु पर्ने  बताउनु भयो । केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा १ का सांसद विनोद चौधरीले आफ्‌नो क्षेत्रमा विकास निमार्ण तथा नीतिगत रूपमा सुधार गर्नुपर्ने विषयमा तदारुकताको साथ काम गरिरहेको जिकिर गर्नुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM