२०८२ मंसिर १९ गते, शुक्रबार २३:५५

नेपालमा पहिलो पटक डीएम, हेमाटोलोजिस्ट चिकित्सक उत्पादन

२६ फागुन, काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ । डा. विक्रम कार्कीले  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट हेमाटोलोजीमा डीएम पूरा गरेका हुन् । यसले नेपालमा जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात भएको न्याम्सका उपकूलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले बताए ।

डा. कार्कीले तीन वर्षसम्म निजामती कर्मचारी(सिभिल) अस्पतालमा चिकित्सा अभ्यास गरेका हुन् । नेपालका अग्रणी हेमाटोलोजिस्ट प्रा. डा. विशेष शर्मा पौड्यालले डा. कार्कीलाई प्रशिक्षिण र मार्गनिर्देशन गरेका थिए । एमडीमा इन्टरनल मेडिसिन अध्ययन गरेका चिकित्सकले डीएम, हेमाटोलोजी अध्ययन गर्न सक्छन् ।

न्याम्सका उपकूलपति डा. बस्नेतका अनुसार नेपालमा न्याम्समा मात्रै डीएम, हेमाटोलोजीको पढाइ हुन्छ । वर्षमा एक जनाको सिट छ । यो विषय अध्ययनका लागि अमेरिकाको सिकाओ युनिभर्सिटीसँग पनि सहकार्य गरिएको छ । त्यहाँ गएर समेत तालिम लिन अवसर प्राप्त गर्छन् ।

डीएम, हेमाटोलोजिस्टको संख्या ३-४ जना मात्रै रहेको डा.बस्नेतले बताए ।

यो नेपालमा अति आवश्यक जनशक्ति भएकैले न्याम्सले पढाइ सुरू गरेको उनको भनाइ छ । अहिले थोरै जनशक्ति रहेपनि हरेक वर्ष एक जना उत्पादन हुँदा यो पूर्ति हुँदै जाने बस्नेतले बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM