२०८२ मंसिर २१ गते, आईतवार २१:२१

१० करोड आयकर छलीको मुद्दामा शाहरुख खानलाई राहत

मुम्बई । बलिउड अभिनेता शाहरुख खानले १० करोड भारु कर चोरीको मुद्दामा राहत पाएका छन् । आयकर अपीलीय न्यायाधीकरण (आईटीएटी)ले खानको पक्षमा फैसला सुनाएको छ ।

न्यायाधीकरणले आर्थिक वर्ष २०११/२०१२ मा वित्तिय अधिकारीले थालेको कार्वाही प्रक्रियालाई खारेज गरिदिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आदेशमा अभिनेताले आफ्नो फिल्म ‘रा वन’बाट लिएको पारिश्रमिकमा भारतमा कर नतिरेको उल्लेख थियो ।

यो मामिला सन् २०१२/१३ को हो, जतिबेला शाहरुखले आफ्नो आईटीआरमा ८३.४२ करोड भारुको रिटर्न विवरण देखाएका थिए । अभिनेताले विवरण लुकाएको र पूर्ण जानकारी नदिएको आरोपमा आयकर विभागले मामिलाको पुनः छानविन गरेको थियो ।

न्यायाधीकरणले आयकर विभागले मामिलाको पुनः मूल्याङ्कन थाल्नुलाई कानूनीरुपमा सहि नभएको समेत बताएको छ । जसको कारण यी दावीहरूमा अभिनेता खानले विजय हासिल गरे ।

यो मुद्दा शाहरुख खानले फिल्म ‘रा वन’का लागि लिएको पारिश्रमिकसँग सम्बन्धित छ । अभिनेता र रेड चिलिज इन्टरटेनमेन्टबीच भएको सम्झौताअनुसार फिल्मको ७० प्रतिशत छायांकन बेलायतमा हुने भएकाले ७० प्रतिशत कमाई विदेशमा र बाँकी भारतमा खर्च गर्नुपर्ने थियो ।

‘रा.वन’का लागि अभिनेताले १० करोड भारु पारिश्रमिक पाएका थिए । यो रकम बेलायतको एक कम्पनीमार्फत प्राप्त भएको हो । रेड चिलीजले १० करोडमा १ करोडको टीडीएस काटेर बेलायतको कम्पनीलाई पैसा तिरेको थियो । बेलायतको कम्पनीले एफईयूबाट १.४० करोड रुपैयाँ काटेर ७.६ करोड भारु शाहरुखलाई दिएको थियो ।

शाहरुखले यो आम्दानी बेलायतबाट आएको देखाउँदै त्यहाँ २ करोड ७० करोड भारुको कर तिरे । मूल्याङ्कन अधिकृत (एओ)ले यसलाई भारत सरकारबाट कर छली भएको ठहर गर्दै अनुसन्धान थाले । यस्तो भुक्तानी व्यवस्थाले भारतलाई कर घाटा भएको अधिकारीको तर्क छ ।

आयकर अधिकारीले अभिनेताको विदेशी कर क्रेडिटको दाबी अस्वीकार गरे, जुन उनको आयकर रिटर्नमा गरिएको थियो । एक आदेशमा, सन्दीप सिंह कर्हेल र गिरीश अग्रवालको न्यायाधीकरणको बेन्चले शाहरुखविरुद्धको कार्यवाही अवैध भएको फैसला गरेको हो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM