२०८२ मंसिर २१ गते, आईतवार २२:१५

सर्वियन लाजर अर्सिकले झापा एफसीबाट एनएसएल खेल्ने

२३ फागुन, काठमाडौं । युरोपियन राष्ट्र सर्वियाका लाजर अर्सिकले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

झापा एफसीले शुक्रबार सर्वियन अट्याकिङ मिडफिल्डर लाजरलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो । लाजरसँग सर्वियादखि युरोपकै हंगेरी र ग्रीस तथा एसियाको दक्षिण कोरिया र चीनको व्यावसियक लिग खेलेको अनुधव छ ।

सर्वियाको शीर्ष श्रेणीको सर्वियन सुपर लिग, चीनको शीर्ष श्रेणीको लिग चाइनिज सुपर लिग र लेबनानको शीर्ष श्रेणीको लिग लेबनानिज प्रिमियर लिगको अनुभव लिइसकेका लाजरले कोरिया, ग्रीस र हंगेरीको दोस्रो श्रेणीको लिग खेलेका छन् ।

लकेन लिम्बु मार्की प्लेअर रहेको झापाले दोस्रो विदेशी खेलाडीको रुपमा लाजरलाई अनुबन्ध गरेको हो । झापाले यसअघि उज्वेकिस्तानको डिफेण्डर अजामात अब्दुलेभलाई अनुबन्ध गरिसकेको छ ।

झापाले डिफेण्डर छिरिङ लामालाई रिटेन गरेको थियो भने अक्सनबाट आशिष गुरुङ, अविनाश स्याङ्गतान, दिपेश धिमाल, एन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक र उज्वल राईलाई अनुबन्ध गरेको थियो । यस्तै झापाले एनआरएन कोटाका प्रविन बस्नेतलाई भित्र्याइसकेको छ ।

झापाले मुख्य प्रशिक्षकमा दुई पटक ए डिभिजन लिग जितेको प्रवेश कटवाललाई अनुबन्ध गरिसकेको छ । यस्तै सहायक प्रशिक्षकमा कुवेर गिरी तथा गोलकिपर प्रशिक्षकमा मिन बस्नेत छन् भने राष्ट्रिय टिमका पुर्व कप्तान तथा महिला राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक हरि खड्कालाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।

दोस्रो सिजन झापासँगै एनएसएलमा डेब्यु गरेको स्पोर्टिङ इलामी एफसीले तेस्रो सिजन नखेल्ने निर्णय गरेपछि झापा एफसी कोशी प्रदेशबाट तेस्रो संस्करणको एनएसएल खेल्ने एक्लो टिम बन्ने भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM