२०८२ मंसिर २० गते, शनिबार १८:२५

लोक सेवा आयोगको राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु




विराटनगर । लोक सेवा आयोगको पाँचौँ राष्ट्रिय सम्मेलन विराटनगरमा शुरु भएको छ । सम्मेलनमा सात वटै प्रदेशका प्रदेश लोक सेवा आयोग अध्यक्ष, आयोगका सचिव तथा सदस्यहरूको सहभागिता रहेको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनले विराटनगर घोषणापत्र जारी गर्ने जनाइएको छ । सम्मेलनको उद्घाटन गर्नुहुँदै लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले नेपाली जनताको आस्थाको धरोहरका रुपमा रहेको लोक सेवा आयोगले कुनै दबाब र प्रभावमा नपरी संविधानको मुल मर्म अनुसार काम गर्दै आएको बताउनुभयो । 

उहाँले आयोगको मूल्य, मान्यता र मर्यादा कायम राख्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । 

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले कर्मचारी छनौट प्रक्रियामा आयोगको भूमिका निष्पच्छ र स्वच्छ रहेको बताउनुभयो । 

कार्यक्रममा सात वटै प्रदेशका प्रदेश लोक सेवा आयोगका अध्यक्षहरूले आयोगले गर्दै आएको सेवा प्रवाहका विषयमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले लोक सेवा आयोगको गरिमा र त्यसको महत्वका विषयमा चर्चा गर्नुभयो । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM