२०८२ माघ २६ गते, सोमबार १०:४०

१०औं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको बैठक सम्पन्न

२० फागुन, काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको पहिलो बैठक मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै निर्णय गरेको छ ।

बैठकले १०औं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सुर्खेतमा यही फागुन २५ गते स्थापना गर्ने, १०औं राष्ट्रिय खेलकुदको सह–आयोजकको रुपमा कर्णाली प्रदेश सरकार रहने व्यवस्था भएकोले सो कार्यसम्पादनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै १०औं राष्ट्रिय खेलकुद सम्पन्न गर्नका लागि पूर्वाधार निर्माण एवं स्तरोन्नित कार्यमा खर्च गर्ने गरी खेलकुद परिषद् अन्तर्गत खर्च नहुने पूँजीगत रकममध्येबाट कर्णाली प्रदेशलाई बजेट रकम हस्तान्तरणका लागि नेपाल सरकार अर्थ मन्त्रालय मार्फत आवश्यक प्रक्रियाका लागि अनुरोध गर्ने निर्णय पनि भएको छ ।

१०औं राष्ट्रिय खेलकुद तथा प्रथम राष्ट्रिय पारा खेलकुद सञ्चालन तथा व्यवस्थापन सम्बन्धी (पूर्व तयारी, उद्घाटन एवं खेल सञ्चालन र समापन) कार्ययोजना पेश गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।

सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौं राष्ट्रिय खेलकुदको शीर्षकगत खर्चको विवरणलगायतका विषयमा जानकारी गराएका थिए । खेलकुदमन्त्री चौधरीले १०औं राष्ट्रिय खेलकुद अब कुनै हालतमा नसर्ने बताउँदै सम्बन्धित सबैलाई तयारीमा जुट्न आग्रह गरे ।

कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कँडेलले १०औं राष्ट्रिय खेलकुद कर्णालीका लागि पनि गौरवको विषय भएकाले यसलाई सफल पार्न कर्णाली प्रदेश सरकारले सरोकारवालसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

यही फागुन १५ गते बसेको राखेपको १२१औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM