२०८३ जेष्ठ ३० गते, शनिबार ०१:५०

थापाथलीमा फेरि मेलम्चीको पाइप फुट्दा बाढी, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा फेरि मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ। मंगलबार बिहान थापाथली चोक नजिकै पाइप फुट्दा सडक जलमग्न भएको छ भने यातायात अवरुद्ध भएको छ।

पाइप फुटेपछि सडकभरि पानी बग्नुका साथै सडक भत्किएको छ। थापाथली चोकबाट नर्भिक अस्पताल जाने सडकमा पाइप लाइन फुटेको हो। पाइप फुट्नुको कारण खुल्न बाँकी छ।

यसअघि, बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सडक तथा वरपरका घरहरू जलमग्न भएका थिए। त्यहाँका सरकारी कार्यालयहरू डुबानमा परेका थिए। विद्युत प्राधिकरणको कामका क्रममा सो पाइप फुटेको थियो।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM