२०८३ जेष्ठ ३० गते, शनिबार ०३:०८

जेम्स प्रधानले ल्याए रोमान्टिक गीत ‘गयो जोबन’

काठमाडौं । पपगायक जेम्स प्रधानले नयाँ गीत ‘कर्म गर्दै गयो जोबन’ युट्युवमा सार्वजनिक गरेका छन् । गुञ्जन खनालको शब्द, संगीत रहेको गीतमा जेम्सको स्वर समावेश छ ।

यशराज गाराच र छुल्ठिम गुरुङको अभिनय रहेको गीत रोमान्टिक शैलीमा बुनिएको छ । रोहिया महर्जनको कोरियोग्राफी, सुव्रत आचार्यको भिडियो निर्देशन यसमा छ ।

‘गीत सुन्दा वित्तिकै नाइँ भन्न सकिँन’ गीतबारे गायक प्रधानले भने, ‘राम्रो मार्केट र सबैको मन जित्न सक्छ भन्ने आशा लिएको छु ।’ लामो समय फिल्मको पर्दामा नदेखिएका यशराज र छुल्ठिमले यो गीतबाट अभिनयमा पुनरागमन गरेका छन् । जेम्सले आफ्नो युट्युब च्यानलबाट गीत ल्याएका हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM