२०८३ जेष्ठ ३० गते, शनिबार ०४:२३

केपी ओली कप फुटबल फाइनलमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा सहभागी हुनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्छ । रंगशालाको खचाखच दर्शकबिच भइरहेको कार्यक्रममा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लबबिच फाइनल खेल भइरहेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा उक्त च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM