२०८२ मंसिर २१ गते, आईतवार २२:४५

पोखरामा सुरु भयो ‘नेपाल लिटरेचर फेस्टिभल’

१५ फागुन, पोखरा । पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि १२औं ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु भएको छ ।

बुकवर्म फाउन्डेसनको आयोजनामा भएको फेस्टिभलको उद्घाटन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गरे ।

उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको बताए । यो कार्यक्रम इनोभेटिज र क्रियटिभ भएको गुरुङले सुनाए । ‘यो इनोभेटिज, क्रियटिसन हो । कार्यक्रम धेरै प्रकारका छन् । पोखरा नेपालमा भइराखेको कार्यक्रममध्ये यो एउटा नौलो कार्यक्रम हो,’ उनले भने ।

पर्यटन प्रवर्द्धन र विकासका लागि यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले बताए । त्यसपछि भूमि लक्ष्मी पराजुलीद्वारा लिखित ‘मर्मेड ह्वेल प्रिन्सेस’ नामक चित्रकथा पुस्तक विमोचन गरियो ।

उद्घाटनअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले विद्वत्प्रवचन दिएका थिए । इन्दिरा गान्धी ओपेन युनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । महोत्सव १८ गतेसम्म चल्नेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM