२०८२ मंसिर २१ गते, आईतवार २२:४८

निर्णयबाट पछि हट्यो संसदीय समिति : निजामती सेवामा तह र श्रेणी दुवै रहने




काठमाण्डौ । निजामती सेवामा तहगत प्रणालीमा जाने निर्णयबाट संसदीय समिति पछि हटेको छ ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा निजामती सेवा तहगत प्रणालीमा जाने सहमति भएकोमा समितले आज श्रेणी र तह दुवै प्रणालीमा जानुपर्ने संवैधानिक बाँध्यता रहेको भन्दै तहगत प्रणालीमा जाने निर्णयबाट समिति पछि हटेको हो ।
समिति तहगत प्रणालीमा जाने निष्कर्षमा पुुगेको भएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव फणीन्द्र गौतमले संविधानको धारा नै उल्लेख गरेर संविधानमै श्रेणीगत व्यवस्था राखिएको भन्दै श्रेणी हटाउन नमिल्ने दाबी गर्नुभयो ।
त्यसपछि तहगत प्रणालीमा मात्रै जान संवैधानिक व्यवस्थाले नमिल्ने भएपछि श्रेणीगत र तहगत गरेर दुवै प्रणाली विधेयकमा राख्ने सहमतिमा पुगेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुुभयो ।
छलफलमा सांसद रघुजी पन्तले निश्चित समयसम्म श्रेणी र तह दुबैमा जाने र अन्तिममा तहगत जाने भन्नेमा स्पष्ट हुनुुपर्ने बताउनुुभयो ।
सांसद दिलेन्द्र प्रसाद बडुले संविधानमा नै उल्लेख भएकाले तह र श्रेणी दुवै लैजानुु नै उपर्युक्त हुने बताउनुुभयो ।
सांसद हितराज पाण्डेले लामो छलफल र बहस गरेर निर्णयमा पुुग्ने र फेरी अर्कोदिन अर्र्कै निर्णयमा जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुुभयो ।
सांसद डा.चन्दा कार्कीले सहमति भइसकेको विषयमा फेरी पछि हट्ने कुरा राम्रो नभएको बताउनुुभयो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM