२०८२ मंसिर २० गते, शनिबार १८:२९

जनकपुरका थप पाँच निजी अस्पतालमा मधेश सरकारको छड्के

१ फागुन, जनकपुरधाम। जनकपुरका थप पाँच निजी अस्पतालमा मधेश सरकारले अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंहसहितको टोलीले बिहीबार साँझ पाँचवटा निजी अस्पतालमा अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा दुईवटा विना दर्ता पाइएको छ, र अन्यको मापदण्डमा त्रुटि रहेको फेला परेको छ । जनकपुरको पीडारीचोकस्थित जनकपुर मधेश होस्पिटल र रामानन्दचोकमा रहेको जनकपुर गोल्डेन अस्पताल दर्ताविनै संचालनमा रहेको पाइएको छ ।

दुवै अस्पताललाई शुक्रबार बिहानसम्म विरामीलाई अन्यत्र व्यवस्थापन गरेर ११ बजेसम्म बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । जनकपुरको सुरक्षा अस्पतालमा अनुगमन गर्दा नवीकरण फेल भएको, सरसफाइमा त्रुटि रहेको पाइएको छ ।

सरसफाइमा ध्यान दिन र कागजातसहित भोलि मन्त्रालयमा उपस्थित हुन निर्देशन मुख्यमन्त्रीले निर्देशन दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित सचिव राजेश मिश्रका अनुसार जिरोमाइलमा रहेको ज्योति आँखा अस्पतालका संचालकबाहिर रहेकाले भोलि कागजात लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ ।

यस्तै, हिरा हस्पिटल मात्र दर्ता कागजात दुरुस्त रहेको पाइएको छ । यधपी, ५० बेडको उक्त हस्पिटलमा आकस्मिक कक्षमा ५ वटा मात्र बेड हुनुपर्नेमा ८ वटा रहेको पाइएको छ । आकस्मिक कक्षमा तीनवटा बेड घटाउन निर्देशन दिइएको निमित्तसचिव मिश्रले बताए ।

यसअघि शनिबार मुख्यमन्त्री सिंहले २० वटा निजी हस्पिटलमा छड्के अनुगमन गरेका थिए । त्यसक्रममा दर्ता नरहेकालाई भोलिपल्टै विरामीलाई अन्यत्र अस्पतालमा व्यवस्थापन गरेर बन्द गर्ने निर्देशन दिएको थियो । तीनवटा अस्पतालले बन्द गरे पनि अन्य केही दर्ता बिनाको हस्पिटलले अटेर गरेको थियो ।

अटेर गरेर चलाएको पाइएपछि जनकपुर मोर्डन अस्पताललाई आजै बन्द गरिएको छ भने त्यसका संचालक रामभरोश महतोलाई मन्त्रालयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM